
नेपालगन्ज : नेपालगन्जको बिरेन्द्र चोक अर्थात धम्बोझी चोकमा स्व.राजा बिरेन्द्रको शालिक स्थापना गरिएको छ ।
स्व.राजा बिरेन्द्रको सम्झनामा नेपालगन्जको बिरेन्द्र चौकमा राष्ट्रबादी युवाहरुले शालिक राखेका हुन् ।
राप्रपा नेता ऋषि राज देवकोटाका अनुसार स्व.राजा बिरेन्द्रको शालिक नेपालगन्जका राष्ट्रबादी युवाहरुले पुनःस्थापना गरिएका हुन् ।
तस्वीर : ऋषि राज देवकोटाको फेसबुकबाट