नेपालगन्जको धम्बोझी चोकमा स्व. राजा बिरेन्द्रको शालिक पुनःस्थापना

नेपालगन्ज : नेपालगन्जको बिरेन्द्र चोक अर्थात धम्बोझी चोकमा स्व.राजा बिरेन्द्रको शालिक स्थापना गरिएको छ ।

स्व.राजा बिरेन्द्रको सम्झनामा नेपालगन्जको बिरेन्द्र चौकमा राष्ट्रबादी युवाहरुले शालिक राखेका हुन् ।

राप्रपा नेता ऋषि राज देवकोटाका अनुसार स्व.राजा बिरेन्द्रको शालिक नेपालगन्जका राष्ट्रबादी युवाहरुले पुनःस्थापना गरिएका हुन् ।

तस्वीर : ऋषि राज देवकोटाको फेसबुकबाट

प्रतिक्रिया