नेकपा खजुरा ३ को इन्चार्जमा युवा नेता टंक पोखरेल

खजुरा :

युवा नेता टंक पोखरेल नेकपा खजुरा ३ को इन्चार्ज

खजुरा गाउँपालिकाका जुझारु युवा नेता , समाजसेवी तथा सबैका प्रिय टंक पोखरेल ( समर्पण ) ले नेपाल कम्युनिष्ट पार्टी नेकपा खजुरा गाउँपालिका वडा नम्बर ३ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका छन् ।

आइतबार बसेको पार्टिको दोस्रो पुर्णकालिन बैठकले जिम्मेवारी बाडफाड गर्दै सो को जिम्मेवारी टंक पोखरेल (समर्पण) लाई दिइएको हो ।

स्थानियका पिरमर्कालाई सम्बोधन गर्दै , युवाहरुको लागि आवाज उठाउदै आएका पोखरेल नेकपा बाँके जिल्ला कमिटिका सदस्य समेत हुन् ।

प्रतिक्रिया