नर्सिङ संघ बाँकेको आयोजनामा रक्तदान कार्यक्रम

नेपालगन्ज : अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सिङ संघ बाँकेको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सिङ संघ बाँकेको आयोजनामा नेपाल रेडक्रस साेसाइटी नेपालगन्जमा रक्तदान कार्यक्रम  गरिएको हो ।

नर्सिङ सङ्घ बाँकेकाे आयोजनामा गरेको  उक्त रक्तदान कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका निमित्त मेसु डाक्टर राजन पाण्डे, अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मि क्षेष्ठ, नर्स झरना केसी लगायतकाे  सहभागिता थियाे ।

नर्सिङ दिवसमा डाक्टर पाण्डे पहिलाे रक्तदाता गर्नु भएको थियो । नर्सिङ प्रशासक क्षेष्ठले सहजिकरण गरेकाे कार्यक्रमका सहभागि स्वास्थ्यकर्मी  रक्तदान नै जिवनदान भएकोले अामनागरिकले रक्तदान गर्नपर्ने बताउँछन । बाँकेमा  रगत अभाव रहेकाे वेला सगठनात्मक रुपमा गरपएकाे याे कामले ठुलाे पुण्य हुने देखिएकाे छ ।

प्रतिक्रिया