भेरी अस्पताल नेपालगन्जको अध्यक्षमा बिरेन्द्र बहादुर शाह

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाह मनोनीत भएका छन् ।

असार १७ गतेको मन्त्रीपरिषदको निर्णयबाट शाहलाई भेरी अस्पताल नेपालगञ्जको अस्पताल बिकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।

शाह नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को पुर्व वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया