पश्चिम नेपालको औधोगीक र सम्भावना बोके को शहर नेपालगंजमा किसान टेड्रिग कन्सर्न ले विश्व अटो मोबाइल दुनिया आफ्नो छाप बनाउन सफल र नेपाल एवम भारत मा सर्वाधिक रुचाइएको एम जी मोटर्स का इभी मोटरहरु भित्र्याउन सफल भएको छ।
किसान टेड्रिग नेपालगञ्जका एम जी मोटर्स को आधिकारिक बिक्रेता हो । अटो मोबाइल मा तिन दशक भन्दा लामो गर्विलो इतिहास र अनुभव बोकेको किसान टेड्रिग कन्सर्न मुलुकको पश्चिममा भेग अटो मोबाइल जगतमा सबै भन्दा पुरानाहरु माध्य सफल समुह हो ।
विश्व जगत र नयाँ जेनेरेशन को अटो पार्खी हरु ईभी नै पहिलो प्राथमिकता मा पर्दछ। वातावरण मैत्री पुर्ण यिनी मोटरहरु सुष्म अध्ययन पश्चात यसलाई नै मध्यनजर गरी नेपाल आएको झण्डै तीन वर्षपछि एमजीले जेडएस ईभीमा ग्राहकमैत्री स्कीम दिएको छ । चाडपर्वलाई लक्षित गर्दै जेडएस ईभीमा ‘एमजी ड्राइभ, फेस्टीभ भाइब’ नाम स्कीम दिएको किसान टेड्रिग का डाइरेक्टर मसकुर अहमद ले जनाएका छन ।
उक्त स्कीममा ग्राहकले २ लाखसम्मको प्रत्येक्ष लाभ लिन सक्ने कम्पनीको दावी छ । जेडएस ईभी किन्नेलाई पहिलो पटक इन्स्योरेन्स, स्पेयर टायर, ७ किलोवाटको चार्जर दिने कम्पनीले जनाएको छ । कम्पनीले यसमा नगद छुटको स्कीम भने दिएको छैन । यस एम जी मोटर्सको शो रुम नेपालगञ्ज को राझाँ चोकमा अवस्थित छ ।