नेपालगन्जमा ट्राफिक लाईटकाे सुरुवात, के गर्ने के नगर्ने ? (भिडियो)

नेपालगन्ज : नेपालगन्जमा ट्राफिक लाइटको सुरुवात भैसकेको छ । तर ट्राफिक ज्ञानको कमिको कारण केही सयम भने परिक्षण मै रहने नेपालगन्ज ट्राफिक बिटका वरिष्ठ सई प्रविण आचार्यले बताएका छन् ।

आचार्यले आधिकारिक रुपमा उद्घाटन नभए पनि ट्राफिक लाइटको परिक्षको काम सुरु भैसकेको र सवारीसाधन धनिलाई सिकाउने क्रममै रहेको बताउनुभयो ।

ट्राफिक लाईट जडाई भैसकेको अवस्थामा कसरी बाटो काट्ने, के गर्न हुने र के गर्न नहुने हेर्नुस् भिडियो ..

प्रतिक्रिया