नेपालगन्ज :
सद्भावको शहर नेपालगन्जमा मंगलबार होलिको दोस्रो दिन अर्थात तराईको होलिको दिन नेपालगन्जमा बिहानै देखि होलि खेल्न सुरु भएको थियो भने ग्यालेक्सी दरबार अगाडि आयोजित स्ट्रीट होलि फेस्टिभलमा होलि कार्यक्रम आयोजना स्थलमै झगडा भएपछि केही ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
नेपालगन्जको होलिका १२ तस्वीर :























