कमेडी च्याम्पियनको उपाधि धादिङका हिमेश पन्तलाई

ज्ञानु सङ्गम खड्का/नेपालगन्ज :

कमेडी च्याम्पियनको उपाधि धादिङका हिमेश पन्तलाई

नेपालमा पहिलोपटक सुरुभएको हास्य विधाको रियालिटो शो “कमेडी च्याम्पियन”को उपाधि धादिङका हिमेश पन्तले चुम्न सफल भएका छन।

सर्वाधिक भोट ल्याएर विजेता बनेका पन्तले २५ लाख नगद, कारसंगै वर्ल्ड टुर गर्ने अवसर पाएका छन। उनीसँगै टप ३ को लागि प्रतिस्पर्धा गरेका रोल्पाका खड्ग बहादुर पुन र इटहरीका सुमन कोइरालाले पनि वर्ल्ड टुर गर्ने अवसर पाएका छन।

शनिबार काठमाडौंको च्यासलमा एक ग्राण्ड कार्यक्रमको आयोजना गर्दै आयोजक टिमले विजेताको नतिजा सार्बजनिक गरेको हो। ग्राण्ड फिनालेमा चर्चित हास्य जोडि मह जोडीको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया