भोलि देखी नेपालगन्जको QFX बागेश्वरी सिनेमाज बन्द हुने

नेपालगन्ज :

भोलि देखी नेपालगन्जको QFX बागेश्वरी सिनेमाज बन्द हुने

नेपालगन्जको सिनेमाहल QFX बागेश्वरी सिनेमाज भोलि देखि ( बिहीवार ) बन्द गरिने भएको छ ।

सरकारले कोरोना भाइरस ( कोभिड-१९ ) नियन्त्रणका लागि भन्दै सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । सिनेमा हल संगै खेलस्थल, जिम, डान्स बार तथा क्लब जस्ता क्षेत्रहरु बन्द गर्ने निर्णय गरे संगै बागेश्वरी सिनेमाजले पनि भोलि देखि ( बिहीवार ) लागू हुने गरि सिनेमा हल बन्द गर्ने भएको हो ।

बागेश्वरी सिनेमाजका म्यानेजर निरजमान शाक्यका अनुसार भोलि देखि ( बिहीवार ) QFX बागेश्वरी सिनेमाज बन्द हुने जनाएका हुन् ।

प्रतिक्रिया