जनता कर्फ्यु पछि सुनसान बन्यो नेपालगन्ज (हेर्नुस् तस्वीर)

नेपालगन्ज :

बाँकेमा आज देखी ‘जनता कर्फ्यु’ लागु भए संगै नेपालगन्ज लगभग सुनसान जस्तै बनेको छ ।

नेपाल प्रहरी शशस्त्र प्रहरी र नेपाल आर्मिले गस्ती सहित माइकिङ समेत गरेको छ भने आवस्यक परेको समयमा बल प्रयोग समेत गरेर भएपनी बजार पुर्णरुपमा बन्द राख्न राख्ने सुरक्षाकर्मिले बताएका छन्


अत्यावश्यक बाहेकका काममा निस्कने र हुलभिड गरेको पाईए प्रशासनले बल प्रयोग गर्न सक्नेछ ।

प्रतिक्रिया