खजुरा :
बाँकेमा आज देखी ‘जनता कर्फ्यु’ लागु भए संगै जिल्लाको नेपालगन्ज , कोहलपुर संगै खजुरा क्षेत्र पनि सुनसान रहेको छ ।
खजुरा क्षेत्रका सबै पसलहरु बन्द छन् भने केही पैदलयात्रीहरु छोडेर चहलपहल शुन्य बराबर रहेको नागरिक समाज प्रतिनिधिले जनाएका छन् ।
हेर्नुस् तस्वीरमा खजुरा :












