नेपालगन्ज :

दिन भर सुनसान बनेको नेपालगन्ज साझ ६ बजे पछाडि भने चहलपहलमय बनेको छ ।
नेपालगन्जको त्रिभुवन चोक , बिपि चोक सब्जी मन्डी लगायतका स्थानमा बाक्लो मानिसहरूको उपस्थित रहेको छ ।
सब्जी खरिद गर्ने , पेट्रोल हाल्ने र खाद्य सामाग्री किनमेल गर्नेको बाक्लो भिड संगै दिनभर घर भित्रै बसेकाहरू पनि बिनाकाम निस्कने हरुको समेत उत्तिकै भिड देख्न सकिन्छ ।
















