नेपालगन्ज :
देश भर नै मंगल देखि सुरु लकडाउन अर्थात जनता कर्फ्युको आज दोस्रो दिन नेपालगन्जको बिपि चोक तस्वीरमा हेर्नुस् ।
नागरिक समाजका सदस्य तथा शुभचिन्तकद्वारा खिचिएका बाँकेका विभिन्न क्षेत्रका तस्वीर हामिले तपाई समक्ष प्रस्तुत गर्दै आएका छौँ ।
तस्वीर : नाफिस अहमद ‘गुड्डु’ / नागरिक समाज
















