खजुरा :
आज बिहीवार लकडाउनको तेस्रो दिन हेर्नुस् खजुराको तस्वीर । सरकारले कोरोना भाइरस फैलने सम्भावनालाई मध्यनजर गर्दै मंगलबार देखि देशभर नै लकडाउन गरेको छ ।
बाकेमा दिनभर लकडाउनको पालना भएपनी साझ पख भने अवज्ञा भएका तस्वीर तथा भिडियो सार्वजनिक भैरहेका छन् । विभिन्न स्थानमा रहेका नागरिक समाजका प्रतिनिधि तथा सुभेच्छुकहरु द्वारा लिइएको तस्वीर हामिले प्रकाशित गर्दै आएका छौं ।
नागरिक समाज तपाईहरु सम्पुर्णमा घर भित्रै बस्न अनुरोध समेत गर्दछ ।

















