अब डन्डा… (तस्वीर)

नेपालगन्जमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले डन्डा लगाउन शुरु गरेको छ ।

पटक पकटको आग्रहलाई समेत वेवास्ता गर्दै साँझ परेपछि जथाभावी हिडडुल गर्नेलाई प्रहरीले बल प्रयोग गर्न लागेको हो ।

जनमानसबाट अटेरी गर्नेलाई बलप्रयोग गर्नुपर्ने धारणा व्यक्त हुँदै गर्दा यो दृश्य नेपालगन्जको हो । सामाजिक संजालमा साझपख भिडभाड गरेको दृश्य सुरुकै दिन देखि देखीदै आएको छ ।

तस्वीर : अर्थपेज

प्रतिक्रिया