कालिका बहुउद्देश्यीय सहकारी संस्थाद्वारा बिपत व्यवस्थापन कोषमा ५० हजार सहयोग

खजुरा :

कालिका बहुउद्देश्यीय सहकारी सस्थाले बिपत व्यवस्थापन कोषमा

कोरोना भाइरस विरुद्धकको अभियानमा सहयोग पुर्याउन खजुरामा रहेको कालिका बहुउद्देश्यीय सहकारी सस्थाले बिपत व्यवस्थापन कोषमा रहने गरि आर्थिक सहयोग गरेका छन् ।

खजुरा गाउँपालिका बिपत व्यवस्थापन कोषलाई ५० हजार सहयोग गरेका हुन। सहकारीका अध्यक्ष करुणा कुवरले गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई हस्तान्तरण गरेका हुन ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले कोरोना भाइरस विरुद्ध गरिने व्यवस्थापनमा खर्च गरिने बताए ।

प्रतिक्रिया