टोलबासी बाहेककालाई प्रवेश निषेध

नेपालगन्ज :

टोलबासी बाहेककालाई प्रवेश निषेध

नेपालगन्ज त्रीवेणी मोड देखि थोरै भित्र पुगेपछि केही युवाहरू हातमा लाठी लिएर उभिएका देखिन्छन् । अनि संगै अगाडी एउटा सुचना टासिंएको छ , जसमा लेखिएको छ – टोलबासी बाहेक अरु मानिसलाई प्रवेश निषेध गरिएको छ ।

नोबेल कोरोना (कोभिड १९ ) भाइरसले पारेको त्रास र महामारीले यो टोल , वडा , हाम्रो नेपालगन्ज मात्रै हैन सिङ्गो देश र बिश्व नै त्रसित बनेको छ जसको कारण नेपाल लगायत भारत र अन्य कयौं मुलुकहरू लकडाउनको अवस्थामा छन् ।

यहि त्रास र सजगताका लागि नेपालगन्ज वडा नम्बर ३ को यो टोलले टोलबासी बाहेकलाई प्रवेशमा निषेध लगाएको र टोलमा पनि मानिसहरूलाई भिडगर्न नदिएको बताउछन् त्यहा जम्मा भएका युवाहरू ।

प्रतिक्रिया