नेपालगन्जमा लकडाउनको पाँचौ दिन : लखेट्दै प्रहरी

नेपालगन्ज :

कोरोना भाइरसले बिश्वलाई नै त्रसित बनाएको अवस्थमा नेपाल लकडाउन गरिएको छ । लकडाउनको पहिलो दोस्रो र तेस्रो दिन नेपालगन्जमा दिनमा प्रभाव रहे पनि बेलुका भने अवज्ञा गरेका दृश्यहरु देख्न सकिन्थे । तर चौथो दिन देखी प्रहरी प्रशासनले लकडाउनलाइ कडाइ गरेको छ । लाठी हाल्ने देखि लखेट्ने सम्म गरेको प्रहरी प्रशासनको यो कार्यले जनताबाट वावाही प्राप्त गरेको छ ।

तस्वीर : बिपि चोकमा लिइएको हो ।

नेपालगन्जमा लकडाउनको पाँचौ दिन :  लखेट्दै प्रहरी
नेपालगन्जमा लकडाउनको पाँचौ दिन :  लखेट्दै प्रहरी
नेपालगन्जमा लकडाउनको पाँचौ दिन :  लखेट्दै प्रहरी
नेपालगन्जमा लकडाउनको पाँचौ दिन :  लखेट्दै प्रहरी

प्रतिक्रिया