कोरोनाबाट विश्वभर एक लाख १९ हजारको मृत्यु

काठमाडौं

कोरोनाबाट विश्वभर एक लाख १९ हजारको मृत्यु, अमेरिकामा मात्रै २३ हजार बढीको ज्यान गयो

कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या झण्डै १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ११३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया