एजेन्सी :

भारतको महाराष्ट्र राज्यको मुम्बईको बान्द्रा रेलवे स्टेसनमा हजारौको संख्यामा युपी तथा बिहारका स्थानीयले भिड गरेका छन् ।
तिना हप्ता अगाडि देखि जारि लकडाउनलाई भारत सरकारले ३ मे सम्म जारि राख्ने घोषणा गरिसकेको छ भने यता मुम्बईमा युपी र बिहारका स्थानीय घर पठाउना माग गर्दै मुम्बईको बान्द्रा रेलवे स्टेसनमा हजारौको संख्यामा जम्मा भएका छन् ।
उनीहरुमा लाकड़ाउनको कारण खाद्यान्नको अभाव भए पछी उनीहरु घर पठाउन माग गर्दै बान्द्रा |रेलवे स्टेसनमा हजारौका संख्यामा उनीहरु जम्मा भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् |











