मास्क किन्ने …? (फोटोकथा)

फोटो : नाफिस अहमद (गुड्डु) / नागरिक समाज

नेपालगन्ज : नेपालगन्ज बिपि चोक देखि त्रिभुवन चोक जाने बाटोमा मास्क बेच्नका लागी बसेका यी कलिला नानिहरु ।

उनिहरुले एउटा मास्कको २०-२५ रुपैयाँमा बेच्ने गरेका छन् ।

मास्क किन्ने ...? (फोटोकथा)
मास्क किन्ने ...? (फोटोकथा)
मास्क किन्ने ...? (फोटोकथा)

प्रतिक्रिया