विहारको चार शहरमा डोर टु डोर स्क्रीनिङ गर्दै भारत सरकार

एजेन्सी :

विहारको चार शहरमा डोर टु डोर स्क्रीनिङ गर्दै भारत सरकार

भारत बिहार राज्यको चार शहर सिवान , बेगुसराई , नवाजा र नालन्दामा डोर टु डोर स्क्रीनिङ गर्ने भारत सरकारले घोषणा गरेको छ ।

बिहारको ती शहरमा भारी संख्यामा कोरोना संक्रमीत रहेको आशंकामा त्यहाको सरकारले यो निर्णय लिएको भारतिय समाचार एजेन्सीहरुले जनाएको छ ।

१६ अप्रिल देखि सुरु हुने स्क्रीनिङमा हरेक घरमा हरेकको स्क्रीनिङ गर्ने त्यहाको सरकारले जनाएको छ र त्यसबाट आएको डाटाबाट भारत सरकारले नयाँ रणनीति तयार गर्ने संचारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया