माछी पर्‍यो जालैमा (फोटो)

तस्बिर :रामु ओली /नागरिक समाज

कोरोनाका कारण देश लकडाउनको अवस्थामा छ | यो समयमा धेरैलाइ समय काट्न धौ धौ जस्तै बनेको छ | केहि सामाजिक संजालमा रामी रहेका छन् त केहि पुस्तक पढ्न भने केहि फिल्ममा |

लकडाउन कै बेला खिचिएको एउटा तस्बिर जसमा केहि बालबालिकाहरु हिलाम्य सडक किनारको नाली (खेत र सडक बिचको खालि भाग )मा जालको प्रयोगले माछा मार्दै छन् |

माछी पर्‍यो जालैमा (फोटो)
माछी पर्‍यो जालैमा (फोटो)
माछी पर्‍यो जालैमा (फोटो)

प्रतिक्रिया