लकडाउन पछि यति सुन्दर छ नेपालगन्ज (तस्वीर)

नेपालगन्ज : लकडाउनको आज २९ औं दिन , नेपालगन्ज मात्रै होइन देश भर नै पुर्णतया लकडाउन छ । लकडाउनले गर्दा बिश्वभर नै सवारीसाधन, उद्योग कलकारखाना बन्द छन् । मानिसको चाप सडकमा शून्य जस्तै छ । अनि वातावरणको हिसाबले अति नै सुन्दर समय बन्यो लकडाउन । यस्तैमा नेपालगन्जको सुन्दर दृश्य नागरिक समाजकर्मी खगेन्द्र दाहालको लेन्सबाट ।

प्रतिक्रिया