होसियार लकडाउन कडा छ !

नेपालगन्ज :

होसियार लकडाउन कडा छ !
तस्वीर : रामु ओली / नागरिक समाज

बिगत केही दिन देखि नेपालगन्जमा लकडाउन खुकुलो भयो भन्ने गुनासो खेपी रहेको प्रहरी प्रशासनले बिहीवार भने लकडाउनमा कडाइ गरेको छ ।

अन्य दिनको तुलनामा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिले चोक चोकमा कडाइ गरेको हो ।

पैदल यात्री , बिना पास आवतजावत गर्ने र अनावश्यक रुपमा निस्केकाहरुलाई प्रहरिको टोलिले सवारीसाधन रोकेर बाटोमै उभाएको थियो त कतिपय स्थानमा नसियत सम्म दिएको थियो ।

उता बाँके प्रशासनले पनि बिहीवार नै एउटा सुचना जारी गर्दै शुक्रबार देखि लकडाउनलाई थप कडाइ गर्ने बताएको छ ।

होसियार लकडाउन कडा छ !
तस्वीर : रामु ओली / नागरिक समाज
होसियार लकडाउन कडा छ !
तस्वीर : रामु ओली / नागरिक समाज
होसियार लकडाउन कडा छ !
तस्वीर : रामु ओली / नागरिक समाज
होसियार लकडाउन कडा छ !
तस्वीर : रामु ओली / नागरिक समाज

प्रतिक्रिया