टोल सिल गर्ने बहानामा सामाजिक दुरीको उलंघन (तस्वीर)

नेपालगन्ज :

स्थानियबासीको अगुवाईमा बाँकेका विभिन्न गाउँपालिका , नगरपालिका तथा उपमहानगरपालिका अन्तरगत रहेका टोल तथा गाउँहरु सिल गरिएका छन् ।

अधिकाशले यस कार्यको प्रसंशा गरेका छन् भने कतिपयले आकस्मिक कार्यको लागि यस किसिमको कार्य उपयुक्त नभएको बताउदै गर्दा केही स्थानमा भने टोलको बाटो सिल गर्ने बहानामा सामाजिक दुरि उलंघन गरेको समेत देखिएको छ ।

टोल सिल गर्ने बहानामा सामाजिक दुरिको उलंघन गर्दै (तस्वीर)
टोल सिल गर्ने बहानामा सामाजिक दुरिको उलंघन गर्दै (तस्वीर)

प्रतिक्रिया