जानकिमा लकडाउन कडा

नेपालगन्ज : बाकेको जानकी गाउँपालिकामा लकडाउनलाई कडा पारिएको छ । भारतिय सिमाना समेत पर्ने गाउँपालिकामा प्रहरीले सकृयता बढाए पछि लकडाउन जिल्लामै कडा रुपमा रहेको छ ।

बिहानको केही समय अत्यावश्यक किनमेल बाहेक अन्य समयमा आवतजावतलाई शन्यूबराबर पारिएको छ ।

आइतबार नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण देखिए संगै जानकिमा लकडाउनलाई अझै कडा पारिएको हो ।

प्रतिक्रिया