निषेधित क्षेत्र घोषित पछि नेपालगन्ज (तस्वीर)

तस्वीर : नाफिस अहमद (गुड्डु) / आरजिबि नेहाल

आइतबार मात्रै नेपालगन्जमा १५ जनामा कोरोना संक्रमण पुष्टि भयो भने आज मात्रै बिहान ७ जनामा पुनः कोरोना पुष्टि भएको छ ।

त्यसैलाई मध्यनजर गर्दै बाँके प्रशासनले आज (मंगलबार) बिहान ११ बजे देखि २५ गते मध्यरात सम्मको लागी नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । त्यसै क्रममा नेपालगन्जमा परिचालित सुरक्षाकर्मी ।

प्रतिक्रिया