नेपालगन्ज : नेपालगन्ज इदगाहा रोड ( शृष्टिहल ) नजिक इफ्तारको सामाग्री बेच्दै गरेका एक बालक , जो नाम भन्न चाहेनन् । सानो डालो ( झौव्वा) मा इफ्तारमा प्रयोग हुने सामाग्री बेच्दै छन् ।
लकडाउन पछि दैनिकी गुजारा गर्न सबैलाई धौधौ भएको अवस्थामा उनी बाँके प्रशासनले अत्यावश्यक सामाग्री खरिदबिक्रीका लागि खुकुलो पारेको समय (११-३) बजेको बिचमा व्यापार गर्न थालेका हुन् ।

तस्वीर : नाफिस अहमद (गुड्डु)

तस्वीर : नाफिस अहमद (गुड्डु)











