बाँके प्रशासनले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नेपालगन्जका तरकारी पसल, खाद्यान्न पसल लगायतका अत्यावश्यक कामका लागी केही खुकुलो पारे संगै नेपालगन्जमा त्यो बिचको समयमा भिड रहेपनि तीन बजे पश्चात् भने नेपालगन्ज लगभग सुनसान छ ।
नेपालगन्जमा दिनानुदिन कोरोनाका बिरामी भेटिएपछि बाँके प्रशासनले गरेको लकडाउनलाई थप कडाइ गरिएको छ। लकडाउनमा नेपालगन्जको दैनिक जनजीवन प्रभावित बनेपनी नेपालगन्जको सुन्दरतामा भने केही रौनक थपिएको छ ।
हेर्नुस् नेपालगन्जको केही तस्वीर
















