इरफानसँगको यस्तो भिडियो शेयर गर्दै दीपिका भईन् भावुक

काठमाडौं –

एक साता बलिउडका चर्चित अभिनेता  इरफान खानको निधन भयो । ५४ वर्षीय खानको क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा निधन भएपछि बलिउडका सबै कलाकार दुखी भएका छन् । 

निधन भएको एक साता बितिसक्दा पनि बलिउडका कलाकारहरुले उनलाई सम्झिरहेका छन् । कलाकारहरुले उनको सम्झनामा सामाजिक सञ्जालमा उनीसँगको यादहरु शेयर गरिरहेका छन् । यस्तै हालै बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले उनीसँगको एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । 

https://www.instagram.com/p/B_85GFyD8qn/?igshid=18aa809qa3mi9

प्रतिक्रिया