भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार पार , २१ सय बढिको मृत्यु

दिल्ली :

भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार पार , २१ सय बढिको मृत्यु

चिनको एउटा प्रान्त बाट फैलिएको कोरोना भाइरसको महामारीबाट भारतमा कोरोना संक्रमितको संख्या ६२ हजारको आकडा पार गरेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार नौ सय ३९ पुगेको छ भने भारतमा कोरोनाबाट मर्नेको संख्या २ हजार एक सय नौ पुगेको छ ।

सुरुवात देखि नै भारतके लकडाउनमा कडाई गरेर कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएपनि दिनप्रतिदिन कोरोना आकडाको ग्राफ उकालो लागिरहेको छ ।

प्रतिक्रिया