यी तस्वीरले गर्दा नायिका वर्षा शिवाकोटी आलोचित बनिन्

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् वर्षा शिवाकोटी ।   चलचित्र ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा करियर सुरु गरेकी बर्षा धेरैजसो आफ्ना हट फोटोसुटका कारण चर्चामा आउने गर्५िन् । 

सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने बर्षाले हालै आफ्नो एक तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनी निकै हट देखिएकी छिन् । छोटो कपडामा सजिएकी बर्षाका सामाजिक सञ्जालमा आलोचना भएको छ । 

लकडाउनको समयमा उनले शेयर गरेको उक्त तस्बिरमा धेरै कमेन्टहरु आएका छन् । कमेन्टमा कुनैले मेरो बेस्ट भन्ने प्रतिक्रिया दिएका छन् भने कतिपयले उनलाई किन छाडा भएको भन्ने इशाराको प्रश्न गरेका छन् । पछिल्लो समय उनको यो तस्बिर भाइरल बनेको छ । 

प्रतिक्रिया