आज हिमालयन बैंकका यी शाखाहरु खुल्छन (तालिकासहित)

नेपालगन्ज: कोरोना रोकथामको लागि गरिएको लकडाउनलाई ध्यानमा राख्दै हिमालयन बैंक लिमिटेडले देशभरका आफ्ना केही शाखाहरु बुधबार खुल्ला गर्ने भएको छ । बैंकका अनुसार आज देशभरका २८ शाखा आज १० बजेदेखी १ बजेसम्म खुल्ला गर्ने जनाएको छ । 

लकडाउनलाई ध्यानमा राख्दै यस बैंकले हरेक बार फरक फरक आफ्ना शाखाहरु खुल्ला गर्दै आएको छ । आज बैंकका कुन कुन शाखा खुल्ला हुन्छन्, हेर्नुहोस् तालिकामा

प्रतिक्रिया