कोरोनाका कारण अमेरिकामा २४ घण्टामा १७ सय बढीको मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४७ जनाको ज्यान गएको छ। विश्वभरमा भने ५ हजार २ सय ६१ संक्रमितको ज्यान गएको छ।

अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा ७५४, बेलायतमा ४९४ कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वका २१५ देशमा फैलिएको संक्रमणका कारण हालसम्म २ लाख ९७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया