कोरोना भाइरसका कारण चर्चित रेसलर सुमोको ज्यान गयो

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण जापानका एक चर्चित रेसरलको मृत्यु भएको छ । मृत्यु हुनेमा जापानका २८ वर्षीय रेसरल सुमो रेसलर रहेका छन् । उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । 

एक महिना अघिदेखि कोरोनासँग लडिरहेका सुमोको बुधबार बिहान मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया