घर जाने पर्खाइमा छिमेकी

नेपालगन्ज : नेपालगन्ज सिमानाका हुँदै भारतका विभिन्न स्थानमा घर जानको लागि नेपालगन्ज सिमानाकामा बसेका भारतियबासी ।

आज नेपालगन्ज उपमहानगरपालिका अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस , जानकी गाउँपालिका अन्तरगत तथा अन्य स्थानबाट भारत प्रवेश गर्ने भारतिय नागरिक घर जाने तरखरमा छन् ।

त्यस्तै भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गर्ने नेपालिहरु पनि आज नै नेपालगन्ज सिमानाका हुँदै नेपाल प्रवेश गर्ने बताइएको छ ।

प्रतिक्रिया