मनिसा कोइरालाले नेपालको नयाँ नक्साको बारेमा बोल्दा भारतीय मिडियाको यस्तो आरोप(भिडियो)

नेपालगन्ज : बलिउड नायिका मनिसा कोइरालाले नेपाल सरकारले जारि गरेको नयाँ नक्सा सहि भएको टिप्पणी दिए पछि भारतीय मिडिया एबिपी न्युजले मनिसा कोइरालालाई भारतको खाएर चिनको तारिफ गर्ने सम्मको आरोप लगाएको छ ।

मनिसा कोइरालाले नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको समर्थन गरेको भन्दै भारतिय मिडिया मनिसा कोइराला बिरुद्ध खनिएको हो ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया