चर्चित खेलाडी एड्रियन मारियापालाई देखियो कोरोना संक्रमण

काठमाडौँ – चर्चित खेलाडी एड्रियन मारियापालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । प्रिमियर लिग क्लब वाट्फोर्डका मारियापालाई मंगलबार कोरोनाको पुष्टि भएको हो ।

प्रिमियर लिगका सबै खेलाडीको कोरोना परिक्षण गर्ने क्रममा उनलाई संक्रमण देखिएको हो । वाट्फोर्डका अरु दुई कर्मचारीलाई पनि कोरोनाभाइरसको संक्रमण भएको जनाइएको छ । 

प्रतिक्रिया