यस्तो बन्यो दिलकी परि (भिडियो)

काठमाडौं :

यस्तो बन्यो दिलकी परि (भिडियो)

दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा  सुरज उदार तिम्सिनाको शब्द , दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ ।

सङ्गीत संयोजनको काम भने सुमन के सि ले गरेका छन् ।

म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन्  म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन ,डिनसन शाहको सम्पादन ,बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन ।

म्युजिक भिडियोमा एउटा प्रदेशिको प्रेमकथामा देखाईएको छ ।

प्रतिक्रिया