नेपालगन्जको महोत्सवमा आज ज्योती मगर

नेपालगञ्ज :

नेपालगन्ज महोत्सवको ज्योती मगर आउँदै

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सव शुरु भएको महोत्सवमा ज्योति मगर आउने भएका छन् ।

स्टेज तताउन लोकप्रिय गायिका ज्योति मगर संगै दिपक खड्का, बिजय पुन लगायतका कलाकार आउँने आयोजकले जनाएको छ ।

पूर्व सहरी विकास मन्त्रालय एवं बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईले पानसमा बत्ती बालेर उद्घाटन गरेक्क महोत्सवमा हिजो शनिबार दर्शकको अत्याधिक चाप रहेको थियो ।



प्रतिक्रिया