काठमाडौं : द स्याडोज नेपालले नयाँ गीत सार्वजनिक गरेको छ। ‘अवसाद’ नाम दिइएको गीतको लिरिकल भिडियो ब्यान्डको युटयुब पेजमा रिलिज गरिएको हो।
एक व्यक्ति भित्र उत्पन्न हुने सोच र उसले जीवनमा भोग्ने संघर्षलाई गीत मार्फत प्रस्तुत गरिएको छ।

© 2019 Nagarik Samaj. All right reserved. Website Designed & Developed By : Pramod Majhi