काठमाडौं :
नेपाली चलचित्रकी हट नायिका प्रियंका कार्की यतिबेला थाइल्यान्डमा बिन्दास मुडमा देखिएकी छिन् ।
उनले हालै आफ्नो इन्स्टामा सार्वजनिक गरेको तस्वीरमा उनी रोमान्टिक मुडमा देखिएकी हुन् ।
इन्स्टामा सार्वजनिक तस्वीरमा उनले ‘वाइल्ड एण्ड फ्री लाइक दि सी’ क्याप्सन सहित फोटो सार्वजनिक गरेपछि उनी फेरि एकाएक चर्चामा आएकी छिन् ।
उनी द्वारा अभिनित चलचित्रहरुले खासै सफलता चाख्न नसके पनि उनको चर्चा भने चलचित्र क्षेत्रमा बेलाबखत चली नै रहने गर्दछ ।
हेर्नुस् तस्वीर :









