कोरोना कहर: दाङका ६४ वर्षिय पुरुषको मृत्यु, आजै जिल्ला बाहिरका ३ को मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमित घोराही १५ दाङ्ग निवासी ६४ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा  मृत्यु भएको छ ।

आज नै बर्दियाका दुइ जना पुरुषको कोरोना संक्रमणकै कारण नेपालगन्जमा मृत्युु भैसकेको छ ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया