अलमुताइरी तीन वर्ष नेपाली टोलीको मुख्य प्रशिक्षक रहने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी तीन वर्षका लागि सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफुले सम्झौता नवीकरण गर्ने बताएका छन् ।

प्रतिक्रिया