जान्वी कपुरले गरिन शानदार फोटोशुट, तस्विर भयो भाईरल

एजेन्सी :

जान्वी कपुरले गरिन शानदार फोटोशुट, तस्विर भयो भाईरल

बलिउडकी नवनायीका जान्वी कपुरले भर्खरै नया फोटोशुट गरेकी छिन् । जस्मा उनले एक निलो रंगको गाउन लगाएकी छिन् । जस्ले उनलाई एकदमै सुन्दर देखाएको छ ।

जुन तस्विरलाई उनको फ्नहरुले धेरै रुचाएका छन्। त्यति मात्रै नभई उनले आफ्नो आधिकारीक ईन्ट्रागाममा तस्विरहरु पोष्ट गरेकी छिन ।

जुन एकदमै भाईरल भईरहेको छ । उनका फ्यानहरुले ति तस्विरहरुमा एकदमै प्रंसा गरेका पाईन्छ । जुन तस्विरहरु पछिल्लो समय भाईरल भईरहेको छ ।

https://www.instagram.com/p/B9B3Ng2FMtv/?igshid=gvqrzlfobafp

जान्बीको केहि फिल्महरु प्रदर्शनमा आउने तयारीमा रहेको छ । ‘धडक’ बाट बलिउडमा बेब्यु गरेकी जान्बीको दोस्रो फिल्म गुञ्जन सक्सेनाको ‘द कारगिल गर्ल’ आउदैछ ।

जस्मा पंकज त्रिपाठी र अंगद बेदी पनि देखिदैछन् । उक्त फिल्म २४ अप्रिल २०२०मा प्रदर्शनमा आउने तयारीमा रहेको छ । 

त्यस पछि उनि कार्तिक आर्यान र लक्ष्याको साथमा फिल्म दोस्ताना २ मा देखिदै छीन् । र त्यसपछि जान्बी करण जोहरको फिल्ममा खत्ममा पनि एक मुख्य भुमिकामा देखिने भएकी छीन् ।

प्रतिक्रिया