काठमाडौं :

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितिद्वारा आयोजित छैठौं संस्थागत कलाकार भलिबल प्रतियोगितामा आज ठमेल समिति र केन्द्रिय समिति बिच भएको प्रतियोगितामा केन्द्रिय समिती बिजय भएको छ ।
हेर्नुस् तस्वीर तथा भिडियो :



















