
काठमाडौं : चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको ८ औं महाधिबेशनबाट विजयी दिनेश सिटौला निर्वाचित भएका छन् ।
८ औं महाधिबेशनबाट दिनेश सिटौला संगै नवनिर्वाचित पदाधिकारीको नामावली हेर्नुस् ।
अध्यक्ष : दिनेश सिटौला
उपाध्यक्ष (कार्यक्रम) : जिवन पराजुली
उपाध्यक्ष (महिला) : दिपज्योती थापा ( निर्बिरोध)
उपाध्यक्ष (संगठन) : कुबेर डङ्गोल (निर्बिरोध)
महासचिब : समीर बलामी
सचिब: रघुनाथ सापकोटा
सचिब (समाबेशी) : विशाल राई (निर्बिरोध)
कोषाध्यक्ष : प्रदिप कार्की (निर्बिरोध)
सह कोषाध्यक्ष : बिनोद पोखरेल
सदस्यहरू :
दिपक गुरुङ (समाबेशी) निर्बिराेध
सुरक्षा भट्टराई (महिला) निर्बिरोध
आशिष ओली
गोपीकृष्ण चापागाईं
मिलन ढुङ्गाना
मनिष अन्जान ढकाल
नवीन गिरी
सृष्टि पोखरेल









