काठमाडौं

रुस विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ग्रसित हुने विश्वकै तेस्रो मुलुक बनेको छ ।
यसअघि अमेरिका, स्पेन, बेलायत र इटली धेरै कोरोना संक्रमित भएका मुलुकका सूचीमा थिए । तर, पछिल्लोपटक रुसमा कोरोनाले महामारीको रूप लिएपछि बेलायत र इटली चौथो र पाँचौं नम्बरमा पुगेका छन् । रुस तेस्रो स्थानमा उक्लिएको छ ।
काठमाडौं । रुस विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ग्रसित हुने विश्वकै तेस्रो मुलुक बनेको छ ।