तयार हुँदै धानको बिउँ ( तस्वीर )

नेपालगन्ज : आज लकडाउनको ७८ औं दिन । बजारमा चहलपहल बढ्दै छ । सहकारी छेउछाउमा किसानको बाक्लो उपस्थिति देख्न सकिन्छ , मलका लागी ।

त्यस्तै खेतका गराहरुमा, बारिहरुमा जोत्दै गरेका , धानको बिउ राख्दै गरेका त कतै धानको बीउ स्याहार्दै ( सिचाइ ) गरेका किसानका दृश्य देखिदै आएका छन् ।

प्रतिक्रिया